Send Question & Get Answer Send Here

Verbal Series(शाब्दिक अनुक्रम)

Verbal Series(शाब्दिक अनुक्रम)-

Read Time: 02:00 minutes

यस प्रकारका प्रश्नहरूमा अंक र अक्षरहरूको क्रम पत्ता लगाई खाली ठाउँमा उपयुक्त अंक एवम् अक्षर राख्नु पर्दछ। विभिन्न दृष्टिकोणबाट तार्किकतापूर्ण ढ़डगले क्रममा आउने दिइएका विकल्पबाट सहि विकल्प पत्ता लगाई खाली स्थानमा राख्नुपर्दछ।

अक्षर अनुक्रम (Alphabet Series)

यस Series मा Single, Double, Triple Alphabet, Multi Alphabet गरी विभिन्न प्रकारका हुन्छन् ।

यो अनुक्रम समस्या समाधानको लागि तलको तालिका हेर्नुहोस।

ABCDEFGHIJKLM1234567891011121326252423222120191817161514ZYXWVUTSRQPON\begin{array}{|c|c|c|c|c|c|c|c|c|c|c|c|c|} \hline \mathrm{A} & \mathrm{B} & \mathrm{C} & \mathrm{D} & \mathrm{E} & \mathrm{F} & \mathrm{G} & \mathrm{H} & \mathrm{I} & \mathrm{J} & \mathrm{K} & \mathrm{L} & \mathrm{M} \\ \hline 1 & 2 & 3 & 4 & 5 & 6 & 7 & 8 & 9 & 10 & 11 & 12 & 13 \\ \hline 26 & 25 & 24 & 23 & 22 & 21 & 20 & 19 & 18 & 17 & 16 & 15 & 14 \\ \hline Z & \mathrm{Y} & \mathrm{X} & \mathrm{W} & \mathrm{V} & \mathrm{U} & \mathrm{T} & \mathrm{S} & \mathrm{R} & \mathrm{Q} & \mathrm{P} & \mathrm{O} & \mathrm{N} \\ \hline \end{array}

Examples

Q. तल दिएको प्रश्नमा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा केहुन्छ उक्त स्थानमा उपयुक्त विकल्प छनौट गरी अनुक्रम (Series) पूरा गर्नुहोस । (In following questions, what will come at place of question mark (?). Choose the best alternative in that place to complete the series.)

a, c, g, m, ?, ?

A) u,e B) s,b C) v,f D) t,c

सहि उत्तर : Option A

क्रमशः +२, +४, +६, +८, +१० हुँदै गएको छ ।

Q . तल दिएको प्रश्नमा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा केहुन्छ उक्त स्थानमा उपयुक्त विकल्प छनौट गरी अनुक्रम (Series) पूरा गर्नुहोस । (In following questions, what will come at place of question mark (?). Choose the best alternative in that place to complete the series.)

GH, JL, NQ, SW, YD, ?

A) FJ B) El C) EJ D) FL

सहि उत्तर : Option D

पहिलो अक्षर क्रमशः +३, +४, +५, +६, +७ र दोस्रो अक्षर क्रमशः +४, +५, +६, +७, +८ ले अगाडि बढेको ।

Q . तल दिएको प्रश्नमा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा केहुन्छ उक्त स्थानमा उपयुक्त विकल्प छनौट गरी अनुक्रम (Series) पूरा गर्नुहोस ।

In following questions, what will come at place of question mark (?). Choose the best alternative in that place to complete the series.

ABD, DGK, HMS, MTB, SBL, ?

A) XKW B) ZKU C) ZAB D) ZKW

सहि उत्तर : Option D

पहिलो अक्षर क्रमशः +३, +४, +५, +६, +७ र दोस्रो अक्षर क्रमशः +५, +६, +७, +८, +9 ले अगाडि बढेको र तेश्रो अक्षर क्रमशः +७, +८, +9, +10, +11 ले अगाडि बढेको।

Comment(0)
Add Comment
Like
Comment
Ask
Save
Practice
Settings
Laxman Nepal is a multi-talented individual with expertise in computer teaching, blogging, video editing, and more. With years of experience in his field, Laxman has established himself as a reliable…

Post a Comment

-->

Disqus