१.
सतार समुदायका मुख्य व्यक्ति वा मुखियालाई के भनिन्छ ?
A. माझीहडाम B. माझी C. ठाकुर D.
भर्रा
२.
श्रेणी पुरा गर्नुहोस् । 4, 3, 5, 14, 55, ?
A. 274 B. 276 C.
312 D. 325
३. Taxol के सँग सम्बन्धित छ ?
A.
प्रोटिनलाइ बचाउन सहयोग गर्ने इन्जाइम B.
क्यान्सर बिरुद्ध औषधि
बनाउन प्रयोग गरिने
C. बरफ बनाउन प्रयोग
गरिने रसायन D.
वनस्पतिबाट निस्केको दुधिलो चोप
४. Complete the analogy. 35:34::76:?
A. 49 B. 75 C. 85 D. 90
५. जैविक
विविधता दिवस कहिले मनाइन्छ ?
A. 22
May B. 17 February C. 12 August D. 21 June
६. भारत सरकारले Goods and Services Tax (GST) कहिलेदेखि
लागु गरेको छ ?
A. सन् २०१६ डिसेम्बर ३१ B. सन्
२०१७ जनवरी १ C. सन् २०१७ जुलाई १ D.
सन् २०१७ अगस्त १५
७. कुनै संख्यको त्यसकै २५ % सँग त्यही संख्याको २००% बढी छ भने त्यो संख्या पत्ता
लगाउनुहोस् । (if a number is multiplied by 25% of
itselt, the resultant number found is 200% more than that number, then find the
number)
A. १० B.
१२ C. १६ D. २१
८. Gieger Counter भनेको के हो ?
A. सूर्यको उष्षता
नाप्ने यन्त्र B. पानीको वहाव नाप्ने यन्त्र C. हावाको बेग नाप्ने यन्त्र D. परमाणु
विकिरण नाप्ने यन्त्र
९. त्रिभुजको संख्या पत्ता
लगाउनुहोस् ।
A. 20 B. 22 C. 24 D. 26
१०. समूह । र समूह ।। बीच जोडा
मिलाउनुहोस् ।
Group
I
a.
संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम
b.
विश्व व्यापार संगठन
c.
संयुक्त राष्ट्र संघीय विश्वविद्यालयअन्तराष्ट्रिय
मुद्र कोष
Group II
1.
जेनेभा
2.
नैरोवी
3.
टोकियो
4.
वासिङटन डी. सी.
A. a-2, b-1,
c-3, d-4 B. a-4, b-3, c-1, d-2 C. a-4, b-1, c-3, d-2 D. a-1, b-2,
c-3, d-4
११. एउटा निलो रङको घनलाई X-अक्ष तिर ३ पटक, Y - अक्ष तिर ६ पटक र Z- अक्ष तिर पटक काटियो भने कतिवटा सानासाना घनहरु रङ्गएको छैन ?
A. ३२ B. ३६ C. ४० D. ५६
१२. तल दिईएका नाँच र
सम्बन्भित जातिको जोडामा कुन गलत हो ?
A. अर्घो नाँच à गुरुङ B. खालो नाँच à चेपांग C. थनौरो à राजवंशी D. बालन नाँच à क्षेत्री
१३. गोपालको
तलब सुशान्त भन्दा ४० % बढी छ, श्यामको तलब गोपाल भन्दा ६० % कम छ भने सयुशान्तको तलब र श्याम भन्दा कति
प्रतिशत बढी छ ?
A.
B.
C.
D.
१४. राणाकालमा
सर्वोच्च अदालतको काम कुन अड्डाले गर्ने गर्थ्यो ?
A. खड्ग निसान अड्डा B.
कंडेल चोक अड्डा C. कुमारी चोक
अड्डा D. बिन्ती पत्र निकासी अड्डा१
१५. चित्र
(X) कुन बिकल्पमा खादिएको हो ?
१६. नदिहरको सम्बन्धमा तलको
भनाईहरु हेर्नुहोस् ?
1.
तादी नदी नुवाकोटमा पर्छ
2.
रोसी नदी सिन्धुपाल्चोकमा पर्छ
3. उदगम र विलयको आधारमा नेपालको सबभन्दा ठुलो नदि अरुण हो
4. सबै भन्दा छोटो नदी बग्ने जिल्ला दाङ हो
A. १, ३ र ४ मात्र
ठिक B. २, ३ र ४ मात्र ठिक C. २ र ४
मात्र ठिक D. सबै ठिक
१७. सरिताले आफ्नो आमालाई
भनेको दिन भन्दा ३ दिन अगाडी नै आफ्नो घर आइपुग्यो, उसको बहिनी सोनालीले सरिता आएको ५ दिन पछि घर
आउन भनेको थियो, अबसरिता बिहिबारको नै घर आइपुग्यो भने सोनाली कुन बार घर फर्कने
छन् ?
A. बिहिबार B. शुक्रबार C. शनिबार D. आइतबार
१८. जोडा मिलाउनुहोस् ?
Group I
a.
दाङ्ग देउखुरी
b.
बागमती
c.
कोशी नदी पुर्व
d.
चुरे क्षेत्रको उच्च पुर्व
Group II
1.
गार्वा
2.
चुलाचुली
3.
डुण्डवा
4.
भाटवाना
A. a-४, b-२,
c-३, d-१ B. a-२, b-१, c-४, d-३ C. a-३, b-४, c-२, d-१ D. a-४, b-३, c-१, d-२
१९. तलको भनाईहरु हेर्नुहोस् ?
1.
८ हजार भन्दा अग्ला नेपालको८ वटा हिमालहरु ८ वटा जिल्लामा रहेको छ
2.
८ हजार भन्दा अग्ला ३ वटा हिमालले मात्र कुनै देशको सिमाना छुदैन्न
3.
सगरमाथाको पहिलो आरोहन प्रयास गर्ने जर्ज हरबार्ट मेलोरी थिए
A. a र b मात्र ठिक B.
a र c मात्र ठिक C. b र c
मात्र ठिक D. a, b र c सबै
ठिक
२०. जोडा मिलाउनुहोस् ?

१५. चित्र (X) कुन बिकल्पमा खादिएको हो ?

हरिहर गढी
b.
पारस गढी
c.
पुरादित्य गढी
d.
च्याङथापुग गढी
a.
हरिहर गढी
b.
पारस गढी
c.
पुरादित्य गढी
d.
च्याङथापुग गढी
Group II
1.
महोत्तरी
2.
पाँचथर
3.
बारा
4.
पर्सा
5.
ईलाम
A. a-4, b-1, c-3, d-5 B.
a-4, b-5, c-1, d-2 C.
a-3, b-5, c-4, d-2 D.
a-3, b-4, c-1, d-2
२१. जनसंख्याको आधारमा नेपाल
सार्क राष्ट्रमा कतिऔ स्थानमा रहेको छ ?
A. तेस्रो B. चौथो C. पाँचौ D.
सातौ
२२. डाइसको अवस्थाहरु हेरी तलको कुन विकल्प बन्दछ ?
२३.
नेपालको
परराष्ट्र नीतिका विशेषता कुन हो/हुन् ?
A. भेदभाव र
हस्तक्षेपको विरोध B.
संयुक्त राष्ट्र विश्वास C. पञ्चशीलमा आस्था D. माथिको
सबै
२४. सही विकल्प छनोट गर्नुहोस् ।
A. 25 B. 27 C. 32 D. 48
२५. प्रकाशको गति सिद्धान्तका
प्रतिपादक को हुन् ?
A. स्नेल B.
न्युटन C. रोमर D. म्याक्स
वेल
२६. “Wizard of Menlo Park” भनेर
कसलाई चिनिन्छ ?
A. सर आइज्यक न्युटन B.
म्याडम क्युरी C. थोमस अलवा अडिसन D.
माइकल फराडे
२७. दिईएको प्रश्नको अवस्था र
कार्य अध्ययन गरी सही विकल्प छनोट गर्नुहोस् । अवस्थाः इन्टरनेटको बढ्दो
प्रयोगसँगै विद्युतीय अपराध बढ्दो छ । कार्य १ : अपराधीलाई कानुनको कठघरमा
उभ्याउनु पर्छ । कार्य २ : इन्टरनेट चलाउन छोड्नु पर्छ ।
A. कार्य १ मात्र ठिक B.
कार्य २ मात्र ठिक C. दुवै कार्य ठिक D. दुवै
कार्य बेठिक
२८. मृग प्रजनन केन्द्र कहाँ
रहेको छ ?
A. चितवन B. बर्दिया C. गोदावरी D. बेल्झुन्डी
२९. नेपालमा पोलिमर नोट चलाउने
राजा कुन हो ?
A. महेन्द्र वीरविक्रम शाह B. त्रिभुवन वीरविक्रम शाह C. विरेन्द्र
वीरविक्रम शाह D. ज्ञानेन्द्र वीरविक्रम शाह
३०. खाली
ठाउँ पुरा गर्नुहोस् ।
३१. महेन्द्र राजमार्गले छुने
सबभन्दा अग्लो भाग कहाँ रहेको छ ?
A. हेटौँडा (मकवानपुर ) B. पुसमा (बाँके) C. इटहरी (सुनसरी ) D. अर्घा (
अर्घाखाँची)
३२. हेरोडेटसका अनुसार विश्वमा
कति महादेश रहेका छन् ?
A. ३ वटा महादेश B.
५ वटा महादेश C. ७ वटा महादेश D. १० वटा
महादेश
३३. पुर्व
धौलागिरी हिमालदेखि पश्चिम व्यास ऋषि हिमाल सम्म फेलिएको क्षेत्रलाई कुन प्रदेश
भनिन्छ ?
A. हिमाली प्रदेश
B. कोशी
प्रदेश C.
गण्डकी प्रदेश D. कर्णाली
प्रदेश
३४. आभिर वंशको शासनकेन्द्र
कहाँ थियो ?
A. मातातिर्थ B. गोदावरी C. हाँडी गाउँ D. शंखमुल
३५. ढिकुर
प्रथा कुन जातिमा प्रचलन रहेको छ ?
A. थामी B. दराई C. थकाली D. धिमाल
३६. जोडा मिलाउनुहोस् ।
Group I
a.
यार्सागुम्बा
b.
तोरी
c.
आँप
d.
धान

cordyceps sinensis
2.
brassica compestries
3.
mangifera indica
4.
oriza sativa
A. a-1, b-2, c-3, d-4 B.
a-1, b-2, c-4, d-3 C. a-1, b-3, c-2, d-4 D. a-2, b-1, c-3, d-4
३७. हेटौडा डिजेल प्लान्ट कुन
देशको सहयोगमा बनेको हो ?
A. चिन B.
रुस C. बेलायत D. भारत
३८. UN Police मा हाल कति मुलुक
यसको सदस्य रहेका छन् ?
A. १९१ वटा B.
१९३ वटा C. १९७ वटा D. १९९ वटा
३९. नविन आफ्नो अफिसबाट २ कि.मि. पश्चिम तर्फ हिड्छ र बायाँ फर्कि ४ कि.मि. हिड्छ
। त्यसपछि उ पूर्वतिर फर्केर ३ कि.मि. हिड्छ र फेरी १ कि.मि. पश्चिम तर्फ पछाडी
आउँछ भने अब उ आफ्नो अफिसबाट कति टाढा रहेको छ ?
A. 2 KM B. 3 KM C.
4 KM D. 9 KM
४०. विश्व
रक्तदान दिवस कहिले मनाइन्छ ?
A. १४ जुलाई B. १४ जुन C. १४ मार्च D. १४ मे
४१. एउटा
बेइमान व्यपारीले आफु जतिमा किनेको त्यतिममै बेच्ने अठोट गर्दछ तर एक किलोग्रामलाइ
९०० ग्रामको गलत वजन प्रयोग गरी समान बेच्दछ भने उसलाई कति प्रतिशत नाफा हुन्छ ?
A. 13 % B.
100/9% C. 45/4% D. 109/9%
४२. प्रचण्ड
तेस्रो पटक कहिले प्रधानमन्त्रि नियुक्ति भए ?
A. वि.सं.२०७९ माघ १० B.
वि.सं.२०७९ पुष १० C. वि.सं.२०७९ पुष २६ D.
वि.सं.२०७९ पुष ११
४३. यदि आज बुधबार हो भने ७७६
दिन पछि कुन बार पर्दछ ?
A. सोमबार B. बुधबार C.
मंगलबार D. शनिबार
४४. प्रश्नवाचक (?) चिन्ह परा गर्नुहोस् ।
A. 3 B. 5 C. 11 D. 15
४५. नेपालको पहिलो प्रादेशिक विश्वविद्यालय
कुन हो ?
A. मधेश B. लुम्बिनि C. सुदुरपश्चिम D. गण्डकि
४६. तलको कुन कथ सहि/ गलत हो / हुन् ?
1.
Research and Analysis
Wing भारतीय गुप्तचर संस्था हो ।
2. Inner Service
Intelligence पाकिस्तानी गुप्तचर संस्था हो ।
A.1 सही, B.
2 सही C. 1 र 2 दुवै सही D. 1
र 2 दुवै गलत
४७. यदि
झ्याललाई रकेट, रकेटलाई तारा, तारालाई ग्रह, ग्रहलाई हवाईजहाज, हवाईजहाजलाई चक्र,
चक्रलाई कार भनिन्छ भने पृथ्वीलाई के भनिन्छ ?
A. झ्याल B.
रकेट C. चक्र D. हवाईजहाज
४८. क्रम
पुरा गर्नुहोस् ।
४९.
कुनै
भित्ते घडिमा 6:30 बज्दा सो घडिलाई ऐनामा हेर्दा कति समय देखाउछ ?

A. 4:30 B.
5:30 C. 7:30 D. 9:30
A. a B. b C. c D.
d