Send Question & Get Answer Send Here

Verbal Classification(शाब्दिक वर्गीकरण)

Verbal Classification(शाब्दिक वर्गीकरण) -

Read Time: 01:00 minutes

यस प्रकारका प्रश्नहरूमा दिइएका शब्दहरूमध्ये अमिल्दो (Odd) शब्दलाई समूहबाट छुट्याउनु पर्दछ, जहाँ अन्य सबै शब्दहरू एक समान विशेषताका आधारमा राखिएका हुन्छन् । यसमा छुट्टा छुट्टै शब्दहरू पनि आएका हुन सक्दछन् ।

उदहारण बाट सिकौं।

Q . समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

Deck, Quay, Stern, Bow, Mast

Answer : Quay

Answer Explanation :

All except Quay are parts of a ship.

Q . समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

कोट, सुरुवाल, चोलो, सर्ट

Answer : सुरुवाल

Answer Explanation :

कम्मर भन्दा तल लगाउने लुगा बाँकी सबै कम्मर भन्दा माथि लगाउने लुगा।

Q . समूहमा नमिल्ने जोडा पत्ता लगाउनुहोस् ।

कुवेर : धनी, एकलव्य : गुरुभक्ति, कुम्भकर्ण: सुताहा, युधिष्ठिर: परिश्रमी

Answer : युधिष्ठिर: परिश्रमी

Answer Explanation :

युधिष्ठिरलाई सत्यवादीका रूपमा चिनिन्छ।

Comment(0)
Add Comment
Like
Comment
Ask
Save
Practice
Settings
Laxman Nepal is a multi-talented individual with expertise in computer teaching, blogging, video editing, and more. With years of experience in his field, Laxman has established himself as a reliable…

Post a Comment

-->

Disqus