Send Question & Get Answer Send Here

Verbal Analogy(समरुपता)

Verbal Analogy(समरुपता)-

Read Time: 01:00 minutes

यस प्रकारको प्रश्नमा सुरुका दुई शब्दहरू बीच निश्चित सम्बन्ध रहेको हुन्छ । उपयुक्त सम्बन्धको आधारमा तेस्रो शब्दसँग सम्बन्धित चौँथो शब्द दिइएका विकल्पहरूमध्येबाट छनोट गर्नुपर्ने हुन्छ ।

उदहारणहरु,

Example 1 :

Q. भूकम्प, आगलागी, भुमरी, जस्तै निम्न मध्ये कुन हो ?

A. घटना

B. क्षति

C. बाढी

D. वर्षा

उत्तर : option C
सबै प्राकृतिक अपदा हुन्

Example 2 :

Q. ........ को जमिन भएजस्तै नेभी को………..…(……..is to Land as Navy is to ………..)

A. सामुद्रिक - हावा (Marine - Air )

B. सेना - समुन्द्र( Army - Sea)

C. जीत- पैदल( Ship – Infantry )

D. थल - समुन्द्र ( Ground - Sea )

उत्तर : option B

सेनाले जमिनमा लडाइँ गरे झै नेभी ले समुन्द्र मा लडाइँ गर्दछ ।

Example 3 :

Q. दुधकोशी: सुनकोशी : तामाकोशी : अरुण

Dudhkoshi : Sunkoshi : Tamakoshi : Arun

A. इन्द्रावती (Indrawatti)

B. वाणगंगा (Vanganga )

C. मुगु कर्णाली (Mugu karnali)

D. कन्काई (Kankai)

उत्तर : option A

दुधकोशी, सुनकोशी, तामाकोशी, ‍‍‍‍‌अरुण, ‍ इन्द्रावती सप्तकोशीका सहायक नदीहरु हुन्

Example 3 :

Q. बाघ : बघिनी :. हात्ती : ?

Tiger : Tigress :: Elephant : ?

A. छावा (Calf)

B. ढोइ (Cow-elephant)

C. पोइ (Husband)

D. जोइ (Wife)

उत्तर : option B

बाघको स्त्रीलिड्ग बाघिनी भए जस्तै हात्तीको स्त्रीलिड्ग ढोइ हुन्छ ।

Comment(0)
Add Comment
Like
Comment
Ask
Save
Practice
Settings
Laxman Nepal is a multi-talented individual with expertise in computer teaching, blogging, video editing, and more. With years of experience in his field, Laxman has established himself as a reliable…

Post a Comment

-->

Disqus