Profit and Loss(नाफा र नोक्सान)-
Read Time: 01:00 minutes
यदि किनेको मूल्यभन्दा बेचेको मूल्य बढी हुन्छ भने नाफा (Profit) भएको हुन्छ र किनेको मूल्यभन्दा बेचेको मूल्य घटी हुन्छ भने हानी वा नोक्सान (Loss) भएको हुन्छ ।
नोट : नाफा वा नोक्सान प्रतिशतलाई CP मा नै हिसाब गरिन्छ ।
केहि महत्वपूर्ण terms हरु जानौ।
क्रयमूल्य (Cost Price or CP) : कुनै वस्तु वा सेवा किन्दा तिर्नुपर्ने मूल्य अर्यात खरिद मूल्य (Purchasing price) भनिन्छ ।
विक्रय मूल्य (Selling Price or SP) : कुनै वस्तु वा सेवा विक्री गर्दा प्राप्त हुने मूल्य ।
अंकित मूल्य (Market Price or MP) : व्यापारीले आफ्नो सामानको मूल्य निर्धारण गरी ग्राहकलाई बताउने मूल्य ।
छुट (Discount) :
कुनै पनि वस्तुको अंकित मूल्यमा केही रकम कमी गरेर वा घटाएर दिइन्छ भने त्यसरी कमी गरिने रकमलाई छुट (Discount) भनिन्छ ।
केही महत्त्वपूर्ण सुत्रहरू जानौ।
नाफा (P) = SP– CP
घाटा (L) = CP-SP
विक्रय मूल्य (S.P) र नाफा प्रतिशत (%) दिइएमा
SP र Loss (%) दिएमा,
क्रयमूल्य र नाफा प्रतिशत (P%) दिएमा,
क्रयमूल्य र नोक्सान प्रतिशत ( L% ) दिएमा,
अंकित मूल्य र छुट दिइएको अवस्थामा,
Sp = M.p – Discount
Selling Price (Sp) = अंकित मूल्य (M.p) + VAT
दुई वस्तुको SP बराबर भएमा एउटामा R% profit अर्कोमा R% loss भएमा कुल कारोबारमा सधै
नोक्सान हुन्छ र
उदाहरण,
दुई मोबाइल प्रत्येकको रु.20000 मा बेच्दा एउटामा 20% नाफा र अर्कोमा 20% घाटा भए कुल कारोबारमा नाफा वा घाटा कति प्रतिशत होला ?
अन्य उदाहरणहरू,
Q. कुनै सामान 25% घाटा खाई Rs. 4800 मा विक्री गरियो भने कतिमा किनियो होला ?
Q. 11 ओटा कागती Rs. 10 मा किनेर 10 ओटा Rs. 11 मा विक्री गर्दा कति % नाफा हुन्छ ?
SP = 121
CP = 100