Percentage(प्रतिशत)-
Read Time: 01:00 minutes
प्रतिशत (Percentage) केन्द्रिय प्रवृति (Central Tendency) मापनको एक साधनको रूपमा प्रयोग गरिन्छ ।
प्रतिशत भन्नाले प्रत्येक १०० भागको केहि भागलाई बुझिन्छ । यसलाई गणितिय भाषामा अशं पनि भनिन्छ वा प्रति १०० सँग गरिने तुलना प्रतिशत हो र यसलाई % चिन्हले संकेत गरिन्छ ।
ठूला परिमाणको हिसाबको सामानिकरण गर्न % को ठूलो भुमिका रहन्छ।
भिन्नलाई प्रतिशतमा लैजान १०० ले गुणन गर्नुपर्दछ।
प्रतिशतलाई भिन्नमा लैजान १०० ले भाग गर्नुपर्दछ।
Note: बढी % कममा र कम % बढीमा हुन्छ ।
उदाहरण :
Q. पुजाको मासिक आम्दानीमा 80% खर्च हुन्छ र मासिक वचत रु 2000 हुन्छ भने उनको मासिक आम्दानी कति होला ?
A. 10,000
B. 12,000
C. 11,000
D. 9,000
सहि उत्तर : Option A
Q. आलुको मूल्यमा 25% बृद्धि भएछ। पहिले कै खर्च कायम गर्न उपभोगमा कति प्रतिशत कटौती गर्नुपर्छ ?
A. 15%
B. 25%
C. 30%
D. 20%
सहि उत्तर : Option D
मानौ सुरुको मूल्य = 100
बृद्दी हुदा १०० + 20= 120
फरक = 125-100 = 25