Number Matrix(संख्यात्मक म्याट्रिक्स)-
Read Time: 02:00 minutes
Matrix मा last row मा last column हेर्नुपर्छ जसका आधारमा जोड, घटाउ, गुणन, भाग गरी समाधान गर्न सकिन्छ ।
Example 1 :

![]()
यहाँ, पहिलो column मा (R2×R3−R1)=4×7−1=27 दोश्रोcolumn मा त्यसैगरी 5×8−2=38तेस्रोcolumn मा त्यसैगरी 6×9−3=51यहाँ, छुटेको नम्बर 51 हुन्छ। ![]()
Example 2 :
20380304?128116 ![]()
यहाँ, गुणन, जोड, घटाउबाट उत्तर आउँदैन, त्यसैले
20×3+20=8030×4+20=14012×8+20=116 ![]()
Example 3 :
6835115456520520?6×8+3=5115×4+5=6520×5+20=120 ![]()
Example 4 :
FAEIJMOK?a)Pb)Rc)Sd)V ![]()
यहाँ, coding - decoding अनुसार
F=6A=1E=5I=9 J=10 m=130=15 K=11R=18 ![]()
Example 5 :
5164356132431130? ![]()
a)25b)27c)32d)37 ![]()
यहाँ,C1C2लाई प्रयोग गरेर C3बनाईएको छ, त्यसैले5×1+6×1=116×4+3×2=303×5+4×3=27 ![]()