Number Analogy(संख्यात्मक समरुपता)
Read Time: 01:00 minutes
Square number र Cube number याद गरिसकेपछि प्रश्न हरु गर्न सहज हुन्छ ।
केहि सम्बन्धहरु:
अन्य केहि सम्बन्ध हरु :
Product of digit : 134 : 12 (1 x 3 x 4 = 12)
Addition of digit : 1234 : 10 (1+2+3+4= 10)
Position of digit : 37582 : 25398 (even odd place interchange)
Digits in reverse order 132: 231
माथि जस्तै
Operation मा Square cube गरेर जोड्न, घटाउन, multiply and divide गर्न सक्दछ ।
उदाहरणहरु,
Example 1 :
Q. तल दिएको विकल्प मध्येबाट उपयुक्त विकल्प छनोट गर्नुहोस्।
144 : 10 :: 169 : ?
A. 13
B. 12
C. 11
D. 14
सहि उत्तर : Option C
Example 2 :
Q. तल दिएको विकल्प मध्येबाट उपयुक्त विकल्प छनोट गर्नुहोस्।
MXN : 13 x 14 :: FXR : ?
A. 14 x 15
B. 5 x 17
C. 6 x 18
D. 7 x 19
सहि उत्तर : Option C
As position of M and N eq. Alphabets are 13 and 14 respectively.
Example 3 :
Q. तल दिएको विकल्प मध्येबाट उपयुक्त विकल्प छनोट गर्नुहोस् ।
25 : 37 :: 49 : ?
A. 65
B. 60
C. 56
D. 41
सहि उत्तर : Option A