Send Question & Get Answer Send Here

Insert the missing Character (छोडिएका अक्षर / संकेत मिलाउने)

Insert the missing Character (छोडिएका अक्षर / संकेत मिलाउने)-

Read Time: 01:00 minutes

यहाँ हामीले खाली स्थान (?) को ठाउमा कुन number वा letter हुन्छ त्यो पता लगाउनु पर्ने हुन्छ। यसका लागि विभिन्न प्रकारका operations (+, -, x , ÷) प्रयोग गरी सहि उत्तर पता लगाउनु पर्ने हुन्छ।

परीक्षामा सोध्न सक्ने विभिन्न प्रकारका उदाहरण हरु तल दिएको छ , अध्यन गर्नुहोस्।

Example 1 :

तल दिइएअनुसार नभएको (खाली स्थानमा ) कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।


(8×6)(2×6)(7×8)(2×5)7×104×6=4812=5610=7024=36=46=46\begin{array}{lll} (8 \times 6)-(2 \times 6) & (7 \times 8)-(2 \times 5) & 7 \times 10-4 \times 6 \\ =48-12 & =56-10 & =70-24 \\ =36 & =46 & =46 \end{array}

Example 2 :

तल दिइएअनुसार नभएको (खाली स्थानमा ) कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।


(155)×(6+2)(94)×(7+6)(1311)×(16+8)=80=65=48\begin{array}{lll} (15-5) \times(6+2) & (9-4) \times(7+6) & (13-11) \times(16+8) \\ =80 & =65 & =48 \end{array}

Example 3 :

तल दिइएअनुसार नभएको (खाली स्थानमा ) कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।


A. 13

B. 14

C. 20

D. 21

Ans: option B

यहाँ, 1 देखी 6 सम्मका number र 14 देखि 19 सम्मका number हरू 2 वटा segment मा विभाजन भएका हुन् तसर्थ बाहिरी कोठासँगै भित्री कोठामा अंक लगत्तै आएको त्यसैले बाहिर 15 हुँदा भित्र 14 विजोर हुँदा भित्र अंक ज़ोर भएको छ, त्यसैले 15 उत्तर हुन्छ, अथवा, बाहिरी अंक विजोर हुँदा भित्र 14 जोर हुन्छ

Example 4 :

तल दिइएअनुसार नभएको (खाली स्थानमा ) कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।


A. 125

B. 155

C. 175

D. 215

Ans: Option A

32,42=91622,32=49 हुँदै 12,52=125 हुन्छ। \begin{aligned} & 3^2, 4^2=916 \\ & 2^2, 3^2=49 \text { हुँदै } \\ & 1^2, 5^2=125 \text { हुन्छ। } \end{aligned}

Example 5 :

तल दिइएअनुसार नभएको (खाली स्थानमा ) कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।


(166)2+(52)2(2215)2+(2119)2(1713)2+(5148)2(10)2+(3)2(7)2+(2)242+32=109=53=25\begin{array}{lll} (16-6)^2+(5-2)^2 & (22-15)^2+(21-19)^2 & (17-13)^2+(51-48)^2 \\ (10)^2+(3)^2 & (7)^2+(2)^2 & 4^2+3^2 \\ =109 & =53 & =25 \end{array}

Comment(0)
Add Comment
Like
Comment
Ask
Save
Practice
Settings
Laxman Nepal is a multi-talented individual with expertise in computer teaching, blogging, video editing, and more. With years of experience in his field, Laxman has established himself as a reliable…

Post a Comment

-->

Disqus