Filing Aptitude Test( फाङलिङ अभिरुचि परिक्षण)-
Read Time: 01:00 minutes
यस परीक्षणमा शाब्दिक र संख्यात्मक फाइलिड बस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मक कम वा कालक्रमअनुसार समाधान गर्न किसिमका प्रश्नहरु समावेश हुनेछन् । (This test will include questions to solve the verbal and numerical filing items or operation alphabetically, numerically or chronologically.)
Type I
तलको विवरण Observe गर्नुहोस्।
1. Shrestha, Gangalal, Martyrs of Nepal
2. Mathema, Dharma Bhakta, Martyrs of Nepal
3. Shastri, Shukra Raj, Martyrs of Nepal
4. Chand, Dasharath, Martyrs of Nepal
अंग्रेजी वर्णमालाको ऋमअनुसार मिलान गर्दा देहायको कुन विकल्प सही हुन्छ ?
A) 3,2,1,4 B) 4,2,3,1 C) 4,2,1,3 D) 2,4,3,1
सही उत्तर : Option B
Type II
Arranging numbers in ascending order from lowest to highest.
1. 24981
2. 24736
3. 24789
4. 24891
A) 2,3,1,4 B) 2,1,4,3 C) 2,3,4,1 D) 3,2,4,1
सही उत्तर : Option B
Type III
वर्णानुक्रम (alphabetical order) अनुसार फाइलिड गर्दा बीचको स्थानमा कुन नाम पर्दछ ?
Avdesh, Awadesh, Awdesh, Awadhesh, Avadesh
A) Avadesh B) Avdesh C) Awdesh D) Awadesh
सही उत्तर : Option D
Type IV
यदि दिइएका नामहरु Harold Williams, Haley Washington, Helen Wellington र Howard Woo लाई पहिला थर अनि नामको हिसाबले वर्णानुक्रम अनुसार क्रमबद्र गरी फाइलिध गर्ने हो भने रेखाए्कल गरिएक्रे (underlined) नामको स्थान कति हुन्छ ?
A) पहिलो B) दोस्रो C) तेस्रो D) चौथो
सही उत्तर : Option C
सही क्रम : Haley Washington, Helen Wellington, Harold Williams, Howard Woo