Figure Matrix(मेट्रिक्स चित्र)-
Read Time: 01:00 minutes
मेट्रिक्सलाई हेर्दा निम्न कुराहरुलाई ख्याल गर्नुपर्छ।
मेट्रिक्स को Common Side मिलेमा वा Common Figure भए हटाउनुपर्छ ।
मेट्रिक्स लाई Row र Column दुबै तिर बाट हेर्दा उस्तै हुनुपर्छ ।
If matrix A + B =C, B+C = A, we can write A + C = B.
मेट्रिक्स Clockwise र Anti- Clockwise घुमाएर हेर्नुपर्छ ।
मेट्रिक्स Water Image र Mirror Image मा हुनुपर्छ ।
उदहारणबाट हेरौ।
Q . तल दिइएका चार विकल्फरुबाट उत्तम विकल्प छनौट गरि Figure Matrix लाई पुरा गर्नुहोस।
From the given four alternatives select the suitable figure that would complete the figure matrix.
Answer : Figure 3
Answer Explanation :
प्रत्येक पङ्क्तिको तेस्रो चित्रले पहिलो दुई चित्रहरूमा साझा भागहरू समावेश गरेको छ ।
The third figure in each row comprises of the parts common to the first two figures.