Figure Analogy(चित्रात्मक समरुपता)-
Read Time: 01:00 minutes
यस प्रकारको प्रश्नमा दुईवटा चित्रबीच रहेको सम्बन्ध पत्ता लगाउनुपर्दछ । सोही सम्बन्धलाई आधार मानी दिइएका विकल्पहरुमध्येबाट चौथो चित्र पत्ता लगाइन्छ।
उदाहरणहरु,
Example 1 :
Q. प्रश्न चिन्ह (?) को ठाउँमा Answer Figure बाट उपयुक्त चित्र चयन गर्नुहोस्।
Select the appropriate figure from Answer Figure in place of the question mark (?).
सहि उत्तर : Figure 2
चित्र विपरीत (उल्टो) भएको छ ।
The figure gets vertically inverted.
Example 2 :
Q. प्रश्न चिन्ह (?) को ठाउँमा Answer Figure बाट उपयुक्त चित्र चयन गर्नुहोस्।
Select the appropriate figure from Answer Figure in place of the question mark (?).
सहि उत्तर : Figure 3
चित्रले 90
The figure rotates 90
Example 3 :
Q. प्रश्न चिन्ह (?) को ठाउँमा Answer Figure बाट उपयुक्त चित्र चयन गर्नुहोस्।
Select the appropriate figure from Answer Figure in place of the question mark (?).
सहि उत्तर : Figure 2
मध्य र भित्री चित्रहरु क्रमशः बाहिरी र मध्य चित्र बन्न फुकेको छ । बाहिरी चित्र आकारमा घट्छ र भित्री चित्र बन्छ।
The middle and the inner elements get enlarged to become the outer and the middle elements respectively. The outer element gets reduced in size and becomes the inner element.