Coding-Decoding(कोडिङ -डीकोडिङ)-
Read Time: 04:00 minutes
यस प्रकारका प्रश्नमा कुनै एक शब्दको निश्चित आधारमा कोडको निर्माण गरिएको हुन्छ र सोही आधारमा पहिलो र दोस्रो शब्दको सम्बन्ध (कोड) पत्तालगाई अर्को शब्द (तेस्रो शब्द ) को सम्भावित कोड पत्ता लगाउनु पर्दछ । कोड निर्माणको लागि अक्षरलाई अंकमा व्यक्त गर्ने, अक्षरको क्रम जम्प गर्ने, उल्टो क्रममा लेख्ने, बिच बिचका अक्षर परिवर्तन गर्ने आदि गरिएको हुन्छ ।
A126ZB225YC324XD423WE522VF621UG720TH819SI918RJ1017QK1116PL1215OM1314N ![]()
Coding-decoding का समस्या समाधानगर्दा सुरुमा English Alphabet हरु याद गर्ने ।
Forward order position (अगाडिबाट पछाडि जस्तै : AZ)
Backward order position (पछाडिबाट अगाडि जस्तै : ZA)
केही कोड सम्झने सजिलो तरिका:
EJOTY ABCDE FGHIJ KLMNO PQRST UVWXYZ 5,10,15,20,251,2,3,4,56,7,8,9,1011,12,13,14,1516,17,18,19,2021,22,23,24,25,26 ![]()
Pair of Opposite letter यादगर्ने तरिका :
AZ (A to Z) FU(For U) KP (KP Oli) BY (BoY) GT (Gagan Thapa) LO(Log Out) CX(Chennai EXpress) HS (HiS) MN (MooN) DW(DeW) IR EV(EVerest) JQ (तासको) ![]()
विभिन्न Types का Coding and Decoding हरु
Type 1 TEAM ⇒ MAET (अन्तिमबाट लेखने) COMPUTER ⇒ COMPRETU (आधा अन्तिमबाट) DAUGHTER ⇒ GUADRETH (आधाबनाएर उल्टाउने) NEPAL ⇒ NLAPE (सुरुको राखेर अरू अन्तिमबाट लेखने) ![]()
Type 2AMBITION⇒ZLAHSHNM (Place value घटाउने)GURU ⇒HVSV (Place value बढाएर)NEPAL⇒MDQBM (बीचको letter लाई 1 बढाएर बीचमै राख्यो र पछाडिका 3 letter र अगाडिका 3 letter अगाडि पछाडि change गरेर place value change गरेको) ![]()
Type 3ABCD⇒ZYXW (Sum 27 हुने OR Opposite pair को condition) ![]()
Type 4AB⇒ZBAC दिएको letter लाई reverse order मा लेखने र अगाडि पछाडिका letter add गर्ने । PEN ⇒OQDFMO दिएको letter को (प्रत्येक) अगाडि पछाडिको letter थप्ने, ![]()
Type 51. LOKSEWA→121511195231 (Place value code)2. Ambition Guru⟶12 ( Word का alphabet count गरेर लेख्ने )3. leg=31, hand =41, finger =31 (Vowel letter र total letter को fraction हुन सक्छ)4. TEACHER =129 Table =20+5+1+3+8+5+18=60 उल्टो =(27× Number − सुल्टो )=27×7−60=1295. NAME =13261422 भए MANOJ को के हुन्छ ? NAME =27−14=13=27−1=26=27−13=14=27−5=22Place value को reverse बाट दिन सक्छ । ![]()
Type 6 WORKER ⇒ OWKRRE दुई दुई वटा letter को position परिवर्तन हुन् सक्छ। ![]()
Type 7BOOK =2662 भए COPY=?BOOK=(2)(15)(15)(11)=2662(अंक जोडेर लेखेको) यस्तै COPY=(3)(15)(16)(25)=3677PEN=3196 भए MUTE=? PEN को alphabetical मानका अंक जोड्दा 755 हुन्छ जसलाई reverse गर्दा 557 भएजस्तै MUTE को code 7763 हुन्छ। ![]()
Type 8 MEERA =3, TOP =1, APPLE =2 Vowel/Consonant alphabets occurrence हुन्छ। ![]()
Type 9 ABC×DEED=ABCABC भए D,E को मान केके हुन सक्दछ ?नोट : Answer मा letter दुई पटक दोहोरिएको छ भने 1001 ले गुणन गर्ने हो।1001×ABCC00CB00 B×A00 A××ABCABCयहाँ DEED=1001 हो । त्यसैले D र E को मान 1 / 1 हुन्छ। ![]()
Type 10 RED = 6720 भए GREEN को कोड के हुन्छ ? Here, R=18+2=20E=5+2=7D=4+2=6 त्यसपछि RED लाई reverse गर्दा DER हुन्छ जसको code 6720 बन्न पुग्छ। त्यसै गरी GREEN लाई reverse गर्दा NEERG हुन्छ । अब NEERG को alphabetical value मा 2 जोड्दा 1677209 उत्तर हुन्छ। ![]()
Type 11 Mixed Codingयदि Good sweet fruit =851, Good red rose =783 र Rose and fruit =341 भए, Good =1Rose =3Sweet =5 ![]()